बर्खे धानको समर्थन मूल्य तोकियो : मोटो धान प्रतिक्विन्टल ३६६०, मध्यम धान ३८६० रुपैयाँ

यस स्टोरीको अंश: सरकारले तोक्यो आर्थिक वर्ष २०८३/८४ का लागि बर्खे धानको समर्थन मूल्य
nagariknews.nagariknetwork.com · 2 दिन अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ तथा मध्यम धानको ३ हजार ८६० रुपैयाँ कायम गर्ने निर्णय गरेको हो। बैठकले नेपाल–चीन जोड्ने चिलिमे–केरुङ विद्युत प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतिउत्तर पत्र स्वीकृत गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू