राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा पेस गर्न स्वीकृति, सचिवको दरबन्दी मिलान गर्ने निर्णय
▸ यस स्टोरीको अंश: मन्त्रिपरिषद्द्वारा प्रत्यायोजन नियमावली र सैनिक सेवा नियमावली स्वीकृत, राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा पेश गर्ने निर्णय
सरकारले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिएको छ। मन्त्रिपरिषद्ले सैनिक सेवा नियमावलीमा छैटौं संशोधन गरेको छ र मन्त्रालयको संख्या कटौती भए अनुसार सचिवको दरबन्दी मिलान गर्ने निर्णय गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित