दलित समुदायमाथिको विभेद अन्त्य गर्न सांसद नीता घतानीद्वारा सरकारको ध्यानाकर्षण
▸ यस स्टोरीको अंश: दलित समुदायमाथि हुने विभेद अन्त्य गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण
प्रतिनिधि सभा सदस्य नीता घतानीले दलित समुदायमाथि डेरा खोज्दादेखि समाजका विभिन्न क्षेत्रमा हुँदै आएको जातीय विभेदको व्यावहारिक अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले माइतीघर मण्डलामा दीपा नेपालीले ‘कोठा खाली छ सरकार ?’ भन्दै सत्याग्रह धर्ना बसिरहेको विषय संसद्मा जानकारी गराउँदै संविधानले समता र सामाजिक न्यायको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन फितलो रहेको बताइन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित