नेपालमा गणतन्त्रको अभ्यास हुँदैछ राजतन्त्र फर्किने सम्भावना छैन : डा.गोपीलाल न्यौपाने

यस स्टोरीको अंश: केपी ओलीले गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा जोड दिए
www.osnepal.com · 9 घण्टा अघि

राजनीतिक विश्लेषक डा. गोपीलाल न्यौपानेले गणतन्त्र भनेको केवल व्यवस्था परिवर्तन मात्र नभइ जनताको पूर्ण स्वतन्त्रताको प्रत्याभूति गर्ने माध्यम भएको बताएका छन् । उनले गणतन्त्रमा जनताले बोल्ने स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, जीवन रक्षाको अधिकार र सम्पत्तिको अधिकार पाउनुपर्ने बताए । नेपालमा यी कुनैपनि अधिकार सुरक्षित नभएको र विचारको दमन भइरहेको उनको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू