कर्मचारीको तलब २७ देखि ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस
▸ यस स्टोरीको अंश: कर्मचारीको तलब ५७% सम्म बढाउन सिफारिस, बजेटमा समावेश हुने चर्चा
मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको कर्मचारीको तलब भत्ता पुनरावलोकन समितिले आगामी आर्थिक वर्षका लागि कर्मचारीहरूको तलब ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस गरेको छ। समितिले महँगीसमेतलाई मध्यनजर गरी सरकारी कर्मचारीहरूको न्यूनतम र अधिकतम तलबको सीमा तोक्न सुझाव दिएको छ। मुख्यसचिवको तलब ५६.७१ प्रतिशतले र कार्यालय सहयोगीको तलब २७ प्रतिशतले वृद्धि गर्न सिफारिस गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›