गणतन्त्र समस्याको समाधान होइन, मौलिक व्यवस्था आवश्यक छ : अध्यक्ष लिङ्देन

यस स्टोरीको अंश: गणतन्त्रको प्रभावकारितामाथि बहस: दलहरूको कार्यशैलीप्रति जनताको गुनासो
www.globalaawaj.com · 15 घण्टा अघि

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको झन्डै दुई दशक पुग्न लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्थाले देशका आधारभूत समस्याहरू हल गर्न नसकेको दाबी गरे । गणतन्त्र स्थापनापछिका दुई दशकलाई समीक्षा गर्दै अध्यक्ष लिङ्देनले भने, ‘हामीले त प्रारम्भदेखि नै गणतन्त्र समस्याको समाधान होइन भनिरहेका छौं ।’ उनका अनुसार राजनीतिक दलहरूले गणतन्त्रलाई सबै रोगको ओखतीका रूपमा प्रस्तुत गरेपनि व्यवहारमा यसले नयाँ र थप जटिल सङ्कटहरू मात्रै थपेको छ ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू