भारतको औपचारिक भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने
nepalwatch.com · 4 दिन अघि

सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुने भ्रमण जुन १ र २ तारिखसम्म चल्ने स्रोतले जनाएको छ । भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी, भारतीय विदेशमन्त्री एस जय शंकर तथा भारतीय विदेश सचिव गौतम मिश्री लगायत उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू