बिपी राजमार्गको पुनर्निर्माणमा जापानले थाल्यो काम, सचिव र राजदूतले गरे शिलान्यास
▸ यस स्टोरीको अंश: नवलपरासी पुल निर्माणमा ढिलाइ: व्यवसायीले लागत वृद्धिको आरोप लगाए, निर्माण सम्पन्नको दाबी
२०८१ असोजको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको डालाबेसी-बर्खेखोला खण्ड पुनर्निर्माणको काम जापानले सुरु गरेको छ। डालाबेसी-बर्खेखोला खण्ड पुनर्निर्माणको सोमबार शिलान्यास गरिएको छ। पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र नेपालका लागि जापानका राजदूत माएदा तोरुले संयुक्तरुपमा शिलान्यास गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित