एनआरएनए एसिया प्रशान्त क्षेत्रीय सम्मेलन 'आरोहण २०२६' अगस्ट १५ र १६ मा हुने
▸ यस स्टोरीको अंश: गैरआवासीय नेपाली संघको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुने
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत एसिया-प्रशान्त क्षेत्रको ११औं क्षेत्रीय सम्मेलन 'आरोहण २०२६' आगामी अगस्ट १५ र १६ मा ग्वाङ्झाउमा हुने भएको छ । 'राइजिङ टुगेदरस् कनेक्टिङ द नेपाली डायस्पोरा फर इन्भेस्टमेन्ट, टुरिज्म एन्ड जेनेरेशनल लिंक्स' नारासहित आयोजना हुने सम्मेलनले नेपाली डायस्पोरालाई नेपालसँग आर्थिक र सामाजिक रूपमा जोड्ने लक्ष्य लिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित