जेनजी आन्दोलनमा कास्की कारागारबाट फरार प्रतिवादी चोरी मुद्दामा पक्राउ 

यस स्टोरीको अंश: भारतबाट दुई घरेलु पेस्तोलसहित नवीन थापा मगर पक्राउ
bankingsamachar.com · 1 हप्ता अघि

जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका सुरेश बोहोरालाई चोरी मुद्दामा पक्राउ गरिएको छ। जिल्ला अदालत बागलुङले उनीमाथि चोरी मुद्दामा ३ वर्ष १ महिना कैद र तीस हजार रुपैयाँ जरिवाना गरेको थियो। कारागारबाट भागेपछि बागलुङमा पुनः मोबाइल चोरी गरी भागेका बोहोरालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू