सुरक्षित सडकको पर्खाइमा जेफालेको पर्यटन

यस स्टोरीको अंश: बारपाक गाउँ: भूकम्प केन्द्रबाट पर्यटकीय गन्तव्यमा पुनर्निर्माण
gorkhapatraonline.com · 1 हप्ता अघि

मोरङ जिल्लाको उत्तरी भेगमा यस्ता गाउँ पनि छन्, जहाँ अझै सहज सडक, स्वास्थ्य, शिक्षा र सुरक्षाको पहुँच पुग्न सकेको छैन । सुगम भनिने जिल्लाकै केही गाउँमा वर्षको आधा समय मात्र सडक सञ्चालन हुने अवस्था छ । तर यही अभाव र कठिनाइबिच उत्तरी मोरङको जेफाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू