‘जेनजी आन्दोलनको असर लेखा परीक्षणमा देखियो, स्थानीय तहको बेरुजु घट्यो’

यस स्टोरीको अंश: जेन–जी आन्दोलनले लेखापरीक्षण प्रभावित, स्थानीय तहको बेरुजु घट्यो: महालेखा परीक्षक राया
www.lokpath.com · 1 हप्ता अघि

महालेखा परीक्षक तोयम रायाले जेनजी आन्दोलनको असर लेखापरीक्षणमा देखिएको बताएका छन् । कतिपय निकायले आन्दोलनलाई देखाएर विवरण उपलब्ध नगराउँदा लेखापरीक्षण हुन नसकेको उनको भनाइ छ । गत वर्ष ७ सय ५३ स्थानीय तहको अडिट गरिएकोमा यस वर्ष ७ सय २१ स्थानीय तहको मात्रै लेखापरीक्षण गरिएको छ । स्थानीय तहको बेरुजु तीन वर्षयता लगातार घट्दो क्रममा रहेको उनले बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू