जेनजी आन्दोलन प्रतिवेदन: प्रधानमन्त्री र सभामुखको नाम गायब, उठ्यो गम्भीर प्रश्न !

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनपछि सांसद गणेश कार्की भन्छन्– ‘प्रमाणका आधारमा अनुसन्धान होस्’
nepalipen.com · 1 दिन अघि

भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा त्यसपछिको हिंसात्मक घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनले नयाँ विवाद जन्माएको छ। आयोगले आन्दोलन, आगजनी, जेल तोडफोड र भीड उक्साहटमा संलग्न धेरै व्यक्तिको नाम उल्लेख गर्दै अनुसन्धान सिफारिस गरे पनि हाल प्रधानमन्त्री रहेका बालेन्द्र शाह र हाल सभामुख रहेका डोलप्रसाद अर्याल बारे भने मौन बसेपछि प्रश्न उठेको हो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू