टिप्परको ठक्करबाट सुर्खेतमा पैदलयात्रीको मृत्यु

यस स्टोरीको अंश: बैतडीमा स्काभेटरको ठक्करबाट सडक निर्माण समितिका अध्यक्षको मृत्यु, चालक नियन्त्रणमा
nagariknews.nagariknetwork.com · 12 घण्टा अघि

सुर्खेतमा टिप्परको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगंगा नगरपालिका–२ का २३ वर्षीय कमल वली रहेको छन्। कालपानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको क।प्र। ०२–००१ ख ०६४७ नम्बरको टिपरले पैदल वलीलाई ठक्कर दिएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू