तीव्र शहरीकरणका चुनौतीबारे छलफल गर्न बाकुमा ‘विश्व सहरी मञ्च’ शुरु
▸ यस स्टोरीको अंश: २० हजार टन ग्यास बोकेको ट्यांकर हर्मुज हुँदै गुजरातको कान्डला बन्दरगाहमा पुग्यो
तीव्र शहरीकरणका चुनौती र दिगो शहरी विकासका विविध पक्षमा छलफल गर्न अजरबैजानको बाकुमा ‘विश्व शहरी मञ्च’ (डब्लुयूएफ १३) को १३ औँ सत्र शुरु भएको छ । यस कार्यक्रममा विश्वभरका नेता, नीति निर्माता र शहरी विकास विज्ञहरूको सहभागिता रहेको छ । मे २२ सम्म चल्ने यस मञ्चमा किफायती तथा उत्थानशील आवास, जलवायु अनुकूलन, पूर्वाधार विकास र समावेशी सहरी वृद्धि जस्ता विषयमा केन्द्रित रहेर छलफल हुनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›