काठमाडौंमा पाँचौं राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन सुरु
▸ यस स्टोरीको अंश: पाँचौं राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन काठमाडौंमा सुरु, सामाजिक विकासमा जोड
काठमाडौंमा सोमबारदेखि ‘पाँचौं राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन’ सुरु भएको छ। समाज कल्याण परिषद्अन्तर्गतको सामाजिक उद्यमशीलता कोष र नेपाल विकास अभियानसहित विभिन्न संघसंस्थाहरूको सहकार्यमा आयोजित दुईदिने सम्मेलनमा देशका ७७ वटै जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहेको छ। सम्मेलनमा सामाजिक उद्यमशीलताका नीति, अभ्यास र चुनौतीहरूका विषयमा घनीभूत छलफल हुनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›