दुशान्बेमा अन्तर्राष्ट्रिय जल सम्मेलन शुरुः दिगो विकासका एजेण्डामा केन्द्रित
▸ यस स्टोरीको अंश: मुस्ताङका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु
तजिकिस्तानको राजधानी दुशान्बेमा ‘दिगो विकासका लागि पानी’ सम्बन्धी चौथो उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ। ‘दुशान्बे जल प्रक्रिया’ अन्तर्गत आयोजित यो सम्मेलनको मुख्य उद्देश्य संयुक्त राष्ट्रसंघको सन् २०२३ को जल सम्मेलनमा व्यक्त गरिएका प्रतिवद्धताहरूलाई कार्यान्वयन गर्न सामूहिक प्रयास जुटाउनु रहेको छ। सम्मेलनमा विभिन्न देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख, संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित