दुशान्बेमा अन्तर्राष्ट्रिय जल सम्मेलन सुरुः दिगो विकासका एजेण्डामा केन्द्रित
▸ यस स्टोरीको अंश: हिमालमा बढ्दो फोहोर र आरोहण नियमनको विषयले संसदमा प्रवेश
तजिकिस्तानको राजधानी दुशान्बेमा ‘दिगो विकासका लागि पानी’ (सन् २०१८–२०२८) सम्बन्धी अन्तर्राष्ट्रिय कार्य दशकको ढाँचा अन्तर्गत चौथो उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको मुख्य उद्देश्य संयुक्त राष्ट्रसंघको सन् २०२३ को जल सम्मेलनमा व्यक्त गरिएका प्रतिवद्धताहरूलाई कार्यान्वयन गर्न सामूहिक प्रयास जुटाउनु रहेको छ । यस सम्मेलनमा ११० भन्दाबढी देशका आधिकारिक प्रतिनिधिमण्डलहरूको उपस्थिति रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित