सदनलाई प्रधानमन्त्रीको उपेक्षा, रास्वपालाई भारी

यस स्टोरीको अंश: राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
www.news24nepal.com · 1 हप्ता अघि

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेपछि यसमाथि छलफल भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले यसलाई कर्मकाण्डी भनेका छन् भने सत्तारुढ दल रास्वपाले यसलाई निरन्तरताको क्रमभंग भनेको छ । नेकपा एमालेका सांसदहरूले पनि नीति कार्यक्रम जनअपेक्षाअनुसार नआएको र यसमा शासकीय स्वरुप, आर्थिक तथा सामाजिक स्पष्ट मार्गचित्र नभएको तर्क गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू