संसदमा हराएका प्रधानमन्त्री

यस स्टोरीको अंश: रवि लामिछाने भन्छन्– प्रधानमन्त्री बालेन्द्र साह संसदमा आउनुहुन्छ
www.osnepal.com · 1 हप्ता अघि

नयाँ सरकार गठन भएको डेढ महिना नपुग्दै प्रधानमन्त्री बालेन्द्र साहमाथि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री साह बीचमै उठेर बाहिरिएपछि संघीय संसदमा नियमित अवरोध भइरहेको छ । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको चर्को आलोचना गरिरहेका छन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू