सीमामा कडाइले माछा व्यवसायी उत्साहित
▸ यस स्टोरीको अंश: भारतद्वारा नेपाली तयारी चिया निर्यातमा अवरोध, उद्योगी भन्छन् 'अघोषित व्यापारिक नाकाबन्दी'
सरकारले भारतसँगको सीमानाकामा गरेको कडाइले नवलपुरका माछा व्यवसाय उत्साहित छन् । भारतबाट सस्तो मूल्यमा आउने माछाले नेपाली बजार प्रभावित हुने गरेकामा वर्तमान सरकारले भारतबाट आयात हुने माछा तथा अन्य कृषिजन्य सामग्रीमा कडाइ गरेपछि नेपाली व्यवसायलाई राहत मिलेको हो । भारतबाट माछा आउन कडाइ गरेपछि नेपाली माछाले मूल्य राम्रो पाएको र उपभोक्ताले स्वस्थकर माछा खान पनि पाएको कावासोती–१५, गुडारका माछापालक किसान नीरञ्जन पाण्डेले बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›