तोप चराको अद्भूत 'इन्जिनियरिङ'

www.setopati.com · 2 दिन अघि

बर्खाको हरियालीसँगै काठमाडौँ उपत्यकामा तोप चराको रमाइलो चहलपहल देखिन थालेको छ। रुखका हाँगामा झुन्डिने बान्कीपूर्ण गुँड बुन्ने उनीहरूको कला हेर्दा लाग्छ, प्रकृतिले आफैंले कुनै कुशल शिल्पीलाई काममा लगाएको हो। गर्मी छल्न तराईबाट पहाड उक्लने तोपचरा ‘इन्जिनियर चरा’ का रूपमा पनि चिनिन्छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू