वसन्त आयो, कोइली आएन
▸ यस स्टोरीको अंश: मुस्ताङका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु
वसन्त ऋतु र कोइली चरीलाई प्राकृतिक सौन्दर्यको ‘अलौकिक उपहार’ मानिन्छ, तर काठमाडौँ उपत्यकामा कोइली चरीको स्वर सुनिन छाडेको छ। घना मानव बस्तीका कारण काठमाडौँ सहरको मध्यभागबाट हरियाली नासिँदै गएसँगै कोइली चरीलाई गुँड बनाउने ठाउँ खोज्न र बास बस्न समस्या देखिएको छ। सवारीसाधनको ध्वनि, बिजुलीका तार पोल, घनाबस्तीले कोइलीको वासस्थान मासिनुका साथै आहाराको पनि अभाव देखिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित