सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
▸ यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा गिरावट: सुन तोलाको ३३ सय र चाँदी १२५ रुपैयाँले सस्तियो
नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ हजार रुपैयाँले घटेको हो । महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित