जलवायु परिवर्तनको असर : विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै

यस स्टोरीको अंश: जलवायु परिवर्तनले विश्वका नदीहरूमा अक्सिजन घट्दै, जलचर संकटमा
www.lokpath.com · 1 हप्ता अघि

नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको देखाएको छ, जसले ताजा पानीका लागि गम्भीर जोखिम सिर्जना गरेको छ । यो अध्ययन ‘साइन्स एडभान्सेस’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू