जलवायु परिवर्तनका कारण अस्ट्रेलियामा आवास सङ्कट गम्भीर बन्न सक्ने चेतावनी
▸ यस स्टोरीको अंश: अष्ट्रेलियामा जलवायु परिवर्तनले आवास सङ्कट गहिरिने, घरबारविहीनता बढ्ने अध्ययनको निष्कर्ष
जलवायु परिवर्तनको तीव्र असरका कारण अस्ट्रेलियामा आगामी वर्षमा आवास सङ्कट अत्यन्त गम्भीर बन्न सक्ने एक विस्तृत अध्ययनले देखाएको छ । यदि उच्च स्तरमा प्रदूषण उत्सर्जन भइरह्यो भने सन् २०३५ सम्म घरबारविहीन हुने मानिसको सङ्ख्या हालको तुलनामा चार गुणासम्म बढ्न सक्छ । यसले जलवायु परिवर्तनले केवल वातावरणमा मात्र नभई मानिसको दैनिकी, बसोवास र आर्थिक अवस्थामा समेत गहिरो प्रभाव पारिरहेको स्पष्ट पारेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›