शताब्दीको अन्त्यसम्ममा विश्वका १८ प्रतिशत वनस्पति लोप हुने खतरा

यस स्टोरीको अंश: जलवायु परिवर्तनले शताब्दीको अन्त्यसम्ममा १८ प्रतिशत वनस्पति लोप हुने खतरा
www.khasokhas.com · 3 दिन अघि

जलवायु परिवर्तनका कारण यस शताब्दीको अन्त्यसम्ममा विश्वका करिब १८ प्रतिशत वनस्पति लोप हुने खतरा बढेको छ। तीव्र वातावरणीय परिवर्तनले वनस्पतिहरूको बासस्थान नष्ट गरिरहेको छ, जसले गर्दा ७ देखि १६ प्रतिशत वनस्पतिले आफ्नो ९० प्रतिशतभन्दा बढी बासस्थान गुमाउने र पूर्ण रूपमा लोप हुने उच्च जोखिममा पर्नेछन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू