दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

यस स्टोरीको अंश: दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, स्थानीय तहद्वारा उत्खननको माग
gorkhapatraonline.com · 1 हप्ता अघि

दैलेखको जलजले क्षेत्रमा जमिनमुनि ठुलो परिमाणमा प्राकृतिक ग्यास रहेको पुष्टि भइसकेको छ । चीन सरकारको करिब दुई अर्ब १७ करोड अनुदान सहयोगमा ‘चाइना जिओलोजिकल सर्भे’ले सन् २०१९ देखि यहाँ अध्ययन गरिरहेको छ । चिनियाँ प्राविधिक टोलीले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनअनुसार जलजले क्षेत्रको जमिनमुनि करिब ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यासको भण्डार छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू