रानी–किमाथाङ्का सडक
▸ यस स्टोरीको अंश: रानी–किमाथाङ्का सडकको ट्र्याक निर्माण सम्पन्न, चीन–नेपाल–भारत जोड्ने छोटो मार्ग
राष्ट्रिय गौरवको त्रिदेशीय ‘लाइफलाइन’ विराटनगर रानी–सङ्खुवासभा किमाथाङ्का सडक सञ्जालबाट जोडिएको छ र ट्र्याक निर्माणको चरण पूरा भएको छ। चीन–नेपाल–भारत जोड्ने यो सबैभन्दा छोटो दुरीको सडक हो, जसको ट्र्याक खोल्न नेपाली सेनाले निकै मेहनत गरेको छ। सडक निर्माणसँगै चीनको सिगात्सेसँग सिधा व्यापारिक सम्बन्ध जोडिने, पूर्वी नेपालको आर्थिक तथा सामाजिक विकासमा ठुलो योगदान पुग्ने र अरुण तेस्रो जलविद्युत् आयोजना जस्ता ठुला परियोजना सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›