नेपाल, भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो बाटो: विराटनगर–किमाथांका सडकको ट्र्याक खुल्यो

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले अमरसिंह माविको जग्गामा रहेका टहरा हटायो
clickmandu.com · 1 हप्ता अघि

नेपाल, भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको ‘लाइफ लाइन’ मानिएको उत्तर–दक्षिण कोशी सडक आयोजनाको ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ । विराटनगरको रानीदेखि सङ्खुवासभाको किमाथांकासम्मको व्यापारिक मार्ग सडक सञ्जालमा जोडिएसँगै अब चीन र भारतबीचको सबैभन्दा छोटो दूरीको पहुँच मार्ग तयार भएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू