मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत
▸ यस स्टोरीको अंश: मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरे
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँको पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको छ । गत वैशाख २१ गते जनमत पार्टीले समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत लिनुभएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›