मध्य काठमाडौँमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
▸ यस स्टोरीको अंश: मध्य काठमाडौँमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ बालाजु, महाराजगञ्ज, राजदरबार, रत्नपार्क हुँदै सिंहदरबारसम्म ११.९२ किलोमिटर लामो यो प्रसारण लाइन आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुनेछ । यसका साथै महाराजगञ्ज, राजदरबार, रत्नपार्क र सिंहदरबारमा सवस्टेशन पनि निर्माण गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›