सरकारको कडाइपछि म्यानपावर व्यवसायीले भारतमै पैसा लिएर उतैबाट पठाउन थाले कामदार
▸ यस स्टोरीको अंश: सरकारको कडाइपछि म्यानपावर व्यवसायीले भारतको बाटो प्रयोग गरी कामदार पठाउन थाले
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग १० हजार रुपैयाँ बढी शुल्क असुले कारबाही गर्ने नीति अख्तियार गरेपछि व्यवसायीले भारतको बाटो हुँदै नेपाली श्रमिकलाई तेस्रो मुलुक पठाउन थालेका छन्। व्यवसायीका अनुसार अहिलेको १० हजार रुपैयाँ सेवाशुल्कले भिसा प्रक्रिया, टिकट व्यवस्थापन, कागजात प्रमाणीकरण, स्वास्थ्य परीक्षण तथा अन्य प्रशासनिक खर्च धान्न कठिन भएकाले कतिपय म्यानपावर कम्पनीले नेपालबाट प्रत्यक्ष श्रमिक पठाउन रोक्दै भारतको बाटो प्रयोग गर्न थालेका हुन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›