साहित्यकार प्रेरणाको ‘अ–विधवा’माथि विमर्श

यस स्टोरीको अंश: पत्रकार वसन्त पराजुलीको उपन्यास ‘बखान’माथि काठमाडौंमा संवाद
baahrakhari.com · 1 हप्ता अघि

साहित्यकार गोविन्द गिरी प्रेरणाको लामा कथाहरू समावेश कृति ‘अ–विधवा’माथि विमर्श सम्पन्न भएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कृतिमाथि पाठकीय टिप्पणी राख्दै समीक्षक डा. ज्ञानु अधिकारीले लामो कथा लेख्नु मात्र चुनौतीपूर्ण नभई त्यो पढ्नु पनि आफैँमा चुनौतीपूर्ण काम भएको बताइन् । उनले कृतिका कथाहरूमा मनोवैज्ञानिक र दार्शनिक पक्ष सबल रूपमा रहेको उल्लेख गरिन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू