काठमाडौंमा साहित्यकार गोविन्द गिरी प्रेरणाको “अ-विधवा” पुस्तकको परिचर्चा हुँदै
▸ यस स्टोरीको अंश: साहित्यकार गोविन्द गिरी प्रेरणाको “अ-विधवा” पुस्तकको परिचर्चा काठमाडौंमा हुने
काठमाडौंमा साहित्यकार गोविन्द गिरी प्रेरणाको नविनतम कृति “अ-विधवा” को विमर्स कार्यक्रम हुने भएको छ । दुई दशकभन्दा बढी समयदेखि अमेरिकामा बस्दै आएका सहित्यकार प्रेरणाको यो २८ औं कृति हो । उनको कलम कथा, कविता, निबन्ध, नाटक, समालोचना, नियात्रा, उपन्यास, जीवनी लगायतका विधामा चल्ने गरेको छ र पुस्तकहरू निरन्तर प्रकाशित हुँदै आएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›