‘रोल नं १’ले ल्यायो स्कुले जीवनसम्बन्धी भिडियो प्रतियोगिता

यस स्टोरीको अंश: ‘रोल नं १’ चलचित्रले स्कुले जीवनमा आधारित भिडियो प्रतियोगिता आयोजना गरी नगद पुरस्कार दिने
ehimalayatimes.com · 1 हप्ता अघि

गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोल नं १’ले दर्शकलाई लक्षित गर्दै ‘लौ सुन म भन्छु मेरो स्कुले कहानी’ शीर्षकमा भिडियो प्रतियोगिताको घोषणा गरेको छ । प्रतियोगितामा सहभागीले स्कुले जीवनका अविस्मरणीय अनुभव समेटिएको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्नुपर्नेछ । प्रथम हुनेले ३० हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू