राजदूत नियुक्तिका लागि पहिलोपटक खुल्ला दरखास्त आह्वान, ३५ वर्ष उमेर अनिवार्य

यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा राजदूत पदका लागि पहिलोपटक खुला आवेदन आह्वान
www.makalukhabar.com · 1 दिन अघि

सरकारले राजदूत नियुक्तिका लागि पहिलोपटक खुल्ला दरखास्त आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले इच्छुक योग्य नेपाली नागरिकलाई आउँदो जुन ५ भित्र दरखास्त दिन आह्वान गरेको हो । राजदूत बन्नका लागि कम्तीमा ३५ वर्ष उमेर, स्नातक तह उत्तीर्ण, फौजदारी कसुरमा सजाय नपाएको, भ्रष्टाचार वा नैतिक पतनका कारण सरकारी सेवाबाट बर्खास्त नभएको, तथा कुनै पनि विदेशी राष्ट्रको स्थायी वा अस्थायी आवासीय अनुमति नलिएको हुनुपर्ने सर्त राखिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू