सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण

यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण
newsofnepal.com · 1 हप्ता अघि

सशस्त्र प्रहरी बल नेपालका दुई महिला कर्मचारी सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन्। उनीहरू सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही बनेका छन्। यसअघि उनीहरूले मनाङस्थित चुलु फार इष्ट हिमाल र लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू