इन्डो–तिब्बती सीमा प्रहरी बलका महिलाहरुले गरे सगरमाथा आरोहण
▸ यस स्टोरीको अंश: इन्डो–तिब्बती सीमा प्रहरी बलका महिलाहरुले सगरमाथाको सफल आरोहण गरे
इन्डो–तिब्बती सीमा प्रहरी बल (आइटीवीपी) को ११ महिला पर्वतारोही सम्मिलित टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । मे २१ मा नेपाल तर्फबाट साउथ कोल रुट हुँदै बिहान ०६ः५२ बजे सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् । यो उपलब्धिलाई भारतको लागि गर्वको क्षणको रूपमा वर्णन गर्दै आइटीवीपीले विज्ञप्ति जारी गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित