इन्डो–तिब्बती सीमा प्रहरी बलका महिलाहरुले गरे सगरमाथा आरोहण
▸ यस स्टोरीको अंश: इन्डो–तिब्बती सीमा प्रहरी बलका महिलाहरुले सगरमाथाको सफल आरोहण गरे
इन्डो–तिब्बती सीमा प्रहरी बल (आइटीवीपी)को एक टोलीले सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । ११ महिला पर्वतारोही र तीन प्राविधिक तथा सहयोगी सदस्यहरू सम्मिलित १४ सदस्यीय टोलीले मे २१ मा नेपाल तर्फबाट साउथ कोल रुट हुँदै सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् । यो उपलब्धिलाई भारतको लागि गर्वको क्षणको रूपमा वर्णन गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित