सिपमूलक तालिमले स्वरोजगार बन्दै युवा

यस स्टोरीको अंश: सांसदहरूले बाँदर आतंक नियन्त्रणका लागि कानून बनाउन माग गरे
www.karobardaily.com · 1 दिन अघि

घरेलु तथा साना उद्योग कार्यालय घोराहीले सञ्चालन गरेको सिपमूलक तालिमले युवाको जीवन बदिलँदै गएको छ । कार्यालयले ३२ वर्षदेखि ६७ प्रकारका सिपमूलक तालिम सञ्चालन गर्दै आएको छ र यसबाट झन्डै नौ हजार जना लाभान्वित भई स्वरोजगार बनेको कार्यालयले दाबी गरेको छ । यद्यपि, केहीले सिप भएर पनि व्यवहारमा लागु गर्न नसकेको गुनासो गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू