नेपालगञ्जमा अनियमित विद्युत कटौती रोक्न सांसद राईद्वारा सरकारको ध्यानाकर्षण
▸ यस स्टोरीको अंश: सांसद राईले नेपालगञ्जमा अनियमित विद्युत कटौती रोक्न सरकारको ध्यानाकर्षण गराए
बाँकेको नेपालगञ्जमा व्याप्त विद्युत समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले नेपालकै बढी गर्मी हुने सहरमध्येको एक नेपालगञ्जमा अनियमित विद्युत कटौती र ‘लो भोल्टेज’का कारण सर्वसाधारणको जनजीवन अत्यन्तै कष्टकर बनेको बताउनु भयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित