गुजरातसँग पराजित हुँदै चेन्नई आइपिएलबाट बाहिरियो

यस स्टोरीको अंश: आईपीएलमा गुजरात टाइटन्सद्वारा चेन्नई सुपर किंग्स पराजित, चेन्नई प्लेअफ दौडबाट बाहिर
www.nepaljapan.com · 1 हप्ता अघि

चेन्नई सुपर किंग्स भारतमा जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) बाट बाहिरिएको छ । बिहिबार राति भएको खेलमा गुजरात टाइटन्ससँग ८९ रनले पराजित हुँदै चेन्नई प्रतियोगिताबाट बाहिरिएको हो । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २९ रन बनाएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू