चेन्नईलाई पराजित गर्दै हैदराबाद आइपिएलको प्लेअफमा

यस स्टोरीको अंश: सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई हराउँदै आईपीएल प्लेअफमा प्रवेश गर्‍यो
www.nepaljapan.com · 1 हप्ता अघि

भारतमा जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) मा सनराइजर्स हैदराबाद शीर्ष ४ मा रहँदै प्लेअफमा छनोट भएको छ । सोमबार राति भएको खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै हैदराबाद प्लेअफमा छनोट भएको हो । त्यस्तै हैदराबादले जित निकालेसँगै गुजरात टाइटन्सले पनि प्लेअफमा स्थान सुरक्षित गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू