राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा
▸ यस स्टोरीको अंश: डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: रुख कटान आदेश दुई वर्षपछि कार्यान्वयन
राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा परेको पाइएको छ। अतिक्रमित जग्गा छुट्याउन गरिएको नापजाँचको प्रारम्भिक प्रतिवेदनअनुसार करिब डेढ बिघा जग्गा अतिक्रमणमा परेको देखिन आएको छ। जिल्ला प्रशासन कार्यालयको प्राविधिकको टोलीले आज नापजाँच गरेको हो। अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेका अनुसार ५० बढी घर अतिक्रमित जग्गामा बनेको प्रारम्भिर ‘रिपोर्ट’ आएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›