राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा
▸ यस स्टोरीको अंश: कांग्रेसद्वारा सुकुम्बासी समस्या मुक्त स्थानीय तह अभियान सञ्चालन गर्ने निर्णय
राप्ती प्रादेशिक अस्पतालको करिब डेढ बिघा जग्गा अतिक्रमणमा परेको छ। जिल्ला प्रशासन कार्यालयको प्राविधिक टोलीले गरेको नापजाँचको प्रारम्भिक प्रतिवेदनअनुसार ५० भन्दा बढी घर अतिक्रमित जग्गामा बनेको पाइएको छ। अस्पतालको जग्गा अतिक्रमणमा पर्दा संरचना विस्तारमा समस्या हुने गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›