भारतद्वारा नेपाललाई कैदी बोक्ने १० वटा ट्रक उपहार

यस स्टोरीको अंश: भारतले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गर्‍यो
lokaantar.com · 5 घण्टा अघि

भारत सरकारले नेपालको कानून कार्यान्वयन गर्ने क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले कैदी बोक्ने १० वटा ट्रक उपहार स्वरूप प्रदान गरेको छ। मंगलबार वीरगञ्जमा आयोजित एक विशेष समारोहका बीच भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ती सवारी साधनहरू औपचारिक रूपमा हस्तान्तरण गरे । सवारी साधन ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले भारत सरकारको यो सहयोगप्रति आभार व्यक्त गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू