जनताको पैसामा ‘जुवा’ : घरजग्गा दलालीको फन्दामा फसेको बैंकिङ प्रणाली

यस स्टोरीको अंश: राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको श्रेणीकरण गर्ने, कार्की कार्यदलको सुझाव अध्ययनमा
www.onlinepana.com · 2 दिन अघि

बैंकहरू तरलता अभावमा रहेको र कर्जा असुलीमा समस्या देखिएको छ। घरजग्गा, शेयर र गाडीमा जथाभावी लगानी गरेका बैंकहरू अहिले जोखिममा परेका छन्। ललिता निवास, बाँसबारी छाला जुत्ता कारखाना, गिरिबन्धु टी–स्टेट जस्ता प्रकरणमा बैंकहरूले अर्बौं कर्जा प्रवाह गरेका थिए, जसको धितो विवादित भएपछि बैंकको लगानी जोखिममा परेको छ। बजारमा सर्वसाधारण आर्थिक संकटमा रहेकाले बैंकको धितो बेच्न नसक्दा पैसा थुनिएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू