इभरग्रिनिङको भारः बैंकहरुको पुँजीकोष जोखिममा

यस स्टोरीको अंश: राष्ट्र बैंकको परीक्षणले ठूला बैंकको पुँजी कोष जोखिममा, हिमालयन बैंकमाथि कारबाही
insurancekhabar.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकमाथि गरेको कर्जा गुणस्तर परीक्षणले नेपाली बैंकिङ प्रणालीको वास्तविक वित्तीय अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ । बंगलादेशी परामर्शदाता कम्पनी हौलादार युनुस एन्ड कम्पनीको प्रतिवेदनअनुसार बैंकहरुले वर्षौंदेखि ‘असल’ देखाउँदै आएका कर्जामध्ये ठूलो हिस्सा वास्तविक रुपमा जोखिमयुक्त देखिएको छ । प्रतिवेदनले औंल्याएअनुसार थप कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) गर्नुपर्ने भएपछि कतिपय बैंकहरुको पुँजीकोषमा दबाब पर्ने अवस्था देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू