अर्जुननरसिंह केसीको प्रश्न : प्रधानमन्त्री बालेन संसदको अंग कि कुनै टापुको सम्राट ?

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाहको संसदप्रतिको बेवास्ताले प्रतिपक्ष आक्रामक, राजीनामाको माग
www.lokpath.com · 1 हप्ता अघि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह संसदको अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गर्दै कडा आलोचना गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री संसदको अंग हो कि होइन भन्ने प्रश्नसमेत उठाएका थिए । सांसद केसीले प्रधानमन्त्री बालेन्द्र साह लाई मुलुकको भन्दा पनि कुनै छुट्टै टापुको ‘सम्राट’ जस्तो व्यवहार देखिएको आरोप लगाए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू